Thursday, September 17th, 2020
रोचक

लुम्बिनीमै बस्न रुचाउँछन् बुद्धका प्रिय पन्छी सारस

२ महिना अगाडी
रुपन्देही ः शान्ति र प्रेमको प्रतिक मानिने पन्छी सारससँग जोडिएको भगवान गौतम बुद्धसँगको एउटा घटना बौद्ध जगतमा निकै लोकप्रिय छ । उनका दाई देवदत्तले प्रहार गरेको वाण लागेर घाइते भएको सारसलाई उपचार गरेर सिद्धार्थ गौतमले जीवनदान दिएको बताइन्छ । वाण...

नेपालमा निर्मित कोरोनाको औषधि परीक्षणको पर्खाइमा

हेटौंडा ः हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा संस्थानका प्राध्यापक डा।ललितकुमार दासले निर्माण गरेको कोरोना (कोभिड—१९) विरुद्धको खोप तथा औषधि...

जापानद्वारा क्षेप्यास्त्र प्रतिरोधी प्रणाली खरिद स्थगित

टोकियो (एएफपी) ः जापान सरकारले अर्बौं डलरको अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली खरिदसम्बन्धी एक सम्झौता स्थगित गरेको छ । जापान...

लकडाउन खुकुलो बन्दै, २५ जेठबाट यात्रुवाहक सवारी सञ्चालन र १ असारबाट उद्योग—व्यवसायदेखि मदिरा पसल खोल्न दिने प्रस्ताव

ठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउँदै लाने नीति अनुरुप प्रस्ताव तयार गरी निर्णयमा पुग्ने भएको छ । जस अनुसार मिति...

सिन्दुर हाल्न खोज्दा बेहुलालाई चार लाख जरिवाना

झापा । विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई रु चारलाख जरिवाना तिरेका छन्...

पर्यटनमन्त्री भट्टराईलाई दुर्व्यवहार

काठमाडौं । केही व्यक्तिले नेपालगन्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई दुव्र्यवहार गरेका छन् । मन्त्रीलाई गाली गरेको...

खेतालोले राम्रोसँग खेतबारीमा गोडमेल गरेन भने अन्नबालीहरु राम्रोस“ग फल्दैन

अर्थात् २ करोड ८० लाख जनसमुदायहरुको एकै स्वर शब्दहरु सुन्नमा आएको छ की, खेतबारीमा खेतालोले धान मकैलाई राम्रोसँग गोडमेल गरेन...

प्रधानमन्त्री ओली आज दिल्ली जाँदै

काठमाडौं । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भई उनलाई बधाई तथा शुभकामना दिन आज बिहीबार प्रधानमन्त्री ओली...

पाँचथर हत्या काण्डमा मानबहादुर एक्लैले हत्या नगरेको खुलासा

काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ मा दुई परिवारका ९ जना सदस्यको खुकुरी प्रहार गरी निर्मम हत्या गरिएकोबारे...

दुबईमा ब्वाईफ्रेण्डसँग बलिउड अभिनेत्री एमी ज्याक्शन मस्त

ऐजेन्सी,  वैशाख ३ दुबईमा आफ्नो ब्वाईफ्रेण्ड जर्ज पानायिटुसँग पछिल्लो समय बलिउड अभिनेत्री एमी ज्याक्शन मस्त छिन् । अभिनेत्री एमीले सोसल...

चितवनको भरतपुरमा बिहानै सिलिण्डर बम बिस्फोट

चितवन । चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्वर ५ को कार्यालयमा बम बिस्फोट गराइएको छ । बुधबार बिहान शक्तिशाली सिलिण्डर बम...

कर्मशील कमल जैन

हजारौं मारवाडी व्यापारी तथा उद्योगपतिहरु कसरी हुन्छ आफू अनुकुल व्यापार व्यवसाय संचालन गर्न जस्तोसुकै मूल्य चुकाउन पनि पछि पर्दैनन् । तर,...

अरुको दुःखलाई आफ्नै ठान्छिन् शान्ता

‘आमा–बुबा तथा स—साना नानीहरूको दुःख पाएको देख्दा मन कटक्क खान्छ । उनीहरूलाई कसरी सहयोग गरौं भन्ने भुटभुटी भइरहन्छ । अनि...

Notice: Undefined variable: custom_query in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/archive.php on line 147

Notice: Trying to get property 'max_num_pages' of non-object in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/archive.php on line 147
Translate »