Thursday, September 17th, 2020
ब्लग

तथ्यको प्रकाशमा नोवेल कोरोना भाइरस रोग, कोभिड– १९

आ. डा. उमेश श्रेष्ठ

४ हप्ता अगाडी
नोवेल कोरोना भाइरस रोग (कोभिड— १९) को हल्ला चलेको सा“ढे सात महिना नाघिसकेको छ । बितेको सा“ढे सात महिनाले हामीलाई कोरोना भाइरसको शक्ति के कति रहेछ र कोरोना भाइरस रोग के हो भनी बुझ्न आधार दिएको छ । मानिस र...

महामारीमाथि थपिएको प्राकृतिक विपत्ति

भनिन्छ कुनै पनि समस्या बाजा बजाएर आउँदैन । मुलुकले यतिखेर त्यस्तै नसोचेको र पूर्वानुमान नगरिएको दोहोरोे विपत्तिको सामना गरिरहेको छ...

गोकर्णे औँसीको मेला नहुने

गोकर्णेश्वर नगरपालिकाले वडा नं –४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा भाद्र कृष्ण औँसीका दिन मेला नलाग्ने जनाएको छ । बाबुको...

कुशे औसी र पिता

‘पितृदेव भव’ पितालाई देवता सरह मानि आफना पिताको सम्झना, आदर, सम्मानका साथ कुशे औसी वा बुबाको मुख हेर्ने पर्व मनाइन्छ...

आर्थिक उन्नतिका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ

जाने श्रीखण्ड, नजाने खुर्पाको बिँड भने जस्तै गाँजा र भाँग पनि त्यस्तैमा पर्छ । गाँजा र भाँग यसको उपयोगिता र...

कोरोनाले निम्त्याएको बेरोजगारी

११ चैतमा दुई जनामा कोरोना संक्रमण देखिएको थियो । १८ हजार संक्रमितको संख्या पुगेपछि साउन ६ को मध्यरात देखि लकडाउन...

पानीको प्यासालाई पानीभन्दा मह“गो भनेर काजु दिएर हुन्छ र ?

म जन्मेको गाउँ काठमाडांैको संड्ला हो, जुन अहीले सहर भइसकेको छ । त्यस बेला हामी पढ्नका लागी सामाखुसीमा बस्दथ्यौ ।...

नेपाल—भारत सीमा विवाद वार्ताद्वारा समाधान निकाल्नु पर्छ

पञ्चशीलको सिद्धान्तमा सबै छिमेकीसँग समदूरीको व्यवहार र पूर्ण कदको सार्वभौमिकता सन् १९६१ म नेपालको भूमी सियाचेन चीनलाई दिएको जहाँ आज...

सरकारका नियुक्तिहरुमा किन आउ“छ विवाद ?

राजनीतिक नियुक्तिलाई लिएर जुन सुकै सरकार पनि विवादमा पर्ने गरेका छन् । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीसहित उनलाई सहयोग गर्ने सल्लहाकार,...

कल्याणकोषलाई लिएर आईजीपी थापालाई पूर्व प्रहरीद्वारा पत्राचार गरिँदै

नेपाल पूर्वप्रहरी संगठनले प्रहरी कल्याणकोषमा हाल करिब २३५ करोडमात्र मौजाद हुनुलाई अस्वभाविक र पत्याउन नसकिने सत्यको रूपमा लिएको छ ।...

विकास निर्माणमा राजकाजीको सक्रियाता

ललितपुर । बागमति प्रदेश सभाका सांसद राजकाजी महर्जनले आफ्नो निर्वाचन क्षेत्र लतिलपुर क्षेत्र नं ३ (क) मा विकास निर्माण कार्यलाई...

जापानी सहयोगमा श्रीकृष्ण माविको भवन बन्दै

ललितपुर । पुनर्निर्माण प्राधिकरण ललितपुरको समन्वयमा जापानी सहयोगी संस्था (जाइका)ले ललितपुर महानरपालिका वडा नं २३ धापाखेलस्थित श्रीकृष्ण माविको भवन निर्माण...

कल्याणकोषलाई ध्वस्त पार्ने काम श्याम सा’ब र ओम सा’बले गरे

  नयाँ प्रहरी महानिरीक्षकज्यु भर्खर आउनु भएको छ र उहाँ पूर्वप्रहरीप्रति सकारात्मक नै हुनुहुन्छ । तर, पनि नेपाल पूर्वप्रहरी संगठनले उहाँ...

Notice: Undefined variable: custom_query in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/archive.php on line 147

Notice: Trying to get property 'max_num_pages' of non-object in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/archive.php on line 147
Translate »