Wednesday, September 16th, 2020
अन्तर्राष्ट्रिय

चीनको अमेरिकी वाणिज्यदूतावासबाट स्थानीय कामदारले अमेरिकी प्रतीक चिन्हहरु हटाए, अमेरिकामा चिनियाँ नियोगको कार्यालय बन्द

२ महिना अगाडी
चेङ्दु। चीनको चेङ्दुमा रहेको अमेरिकी वाणिज्यदूतावासबाट स्थानीय कामदारले अमेरिकी प्रतीक चिन्हहरु शनिबार हटाएका छन् । बेइजिङले चेङ्दुस्थित वाणिज्यदूतावास बन्द गर्न आदेश दिएको भोलिपल्ट अर्थात शनिबार दूतावासबाट ती सामान हटाउन थालिएको हो । अमेरिकाको ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावास हटाउन अमेरिकी प्रशासनले आदेश...

७ अर्ब मानिस एक भएर पृथ्वीलाई जोगाउन दलाइ लामाको अपील

एजेन्सी । “यो ग्रह हामी सबैको एक मात्र घर हो । तर वातावरणविद्हरुले अबको केही दशकमा जलवायु परिवर्तनका कारण सबै...

इरानी बन्दरगाहमा सात पानी जहाजमा आगलागी

एजेन्सी, २ साउन । इरानको दक्षिणमा पर्ने बुशेहर बन्दरगाह जहाज विश्रामस्थलमा कम्तिमा सात वटा पानी जहाजमा आगो लागेको इरानको सरकारी...

ग्याङस्टर देखि कुख्यात अपराधीको किन हुन्छ प्रहरी ‘इन्काउन्टर’

भारतमा ग्याङस्टर विकास दुबे प्रहरीसँग मुठभेडमा मारिएका छन् । उनी झाँसी र कानपुरको बीचमा मारिएका हुन् । प्रहरीले उनी सवार...

चीनमा भारतीय पत्रपत्रिका र वेबसाइटहरु प्रतिबन्ध

एजेन्सी । भारतको पूर्वलद्दास्थित गलवान भ्यालीमा जुन १५ मा चीन(भारतबीचको हिंसात्मक झडपपछि चीनमा भारतीय पत्रपत्रिका र समाचार वेबसाइटमाथि प्रतिबन्ध लगाइएको...

बिहेको ९ दिनमै श्रीमान्को इकाउन्टर, श्रीमती जेलमा

भारतीय प्रहरीले इन्काउन्टरमा विकास दुबेलाई शुक्रबार मारेको छ ।  उनीविरुद्ध गत साता  बिहीबार उत्तर प्रदेशको कानपुरस्थित बिकारु गाउँमा ८ जना...

एकैदिन थपिए दुईलाख १२ हजार संक्रमित

जेनेभा (सिन्ह्वा) ः विश्वमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओका...

पाकिस्तानका विदेश मन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं । पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैशीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कुरैशी स्वयंले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण...

अष्ट्रेलियामा कोरोना भाइरसको नयाँ संक्रमितहरुको संख्यामा दैनिक दोहोरो अंकमा वृद्धि

१५ असार, ताज्मानिया । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको न्युनीकरणमा सफलता प्राप्त गरी विश्वमै नमुना बनेको अष्ट्रेलियामा दोस्रो...

भारतमा एकैदिन थपिए करिब २० हजार कोरोना संक्रमित

१४ असार, काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का करिब २० हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य...

कोरोना रोकथाममा खटिएका सात सैनिकद्वारा आदिवासी किशोरीमाथि बलात्कार

एजेन्सी, १४ असार । सैनिक देश र नागरिकको सुरक्षामा समर्पित हुन्छन् । त्यसैले उनीहरुप्रति मानिसको विश्वास अत्यधिक हुने गर्छ ।...

मास्क लगाएर मात्र हिँड्न राष्ट्रपतिलाई अदालतको आदेश

एजेन्सी । ब्राजिलका राष्ट्रपति जेर बोल्सोनेरोलाई संघीय न्यायधीशले सार्वजानिक स्थलमा मास्क लगाएर मात्र हिँड्न आदेश दिएको छ । यसको पालना...

कोरोना भाइरसबाट विश्वमा ४ लाख ९१ हजार बढीको मृत्यु

जेनेभा स्वीट्जरल्याण्ड (एएफपी) ः कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ४ लाख ९१ हजार ९०१ ज्नाले ज्यान गुमाएका छन् । कोरोना...

Notice: Undefined variable: custom_query in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/archive.php on line 147

Notice: Trying to get property 'max_num_pages' of non-object in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/archive.php on line 147
Translate »