Wednesday, September 16th, 2020
हाम्रोबारे

खोजतलास डटकम खोजतलास मिडिया प्रा.लि.द्वारा संचालित नेपाली भाषाको समाचार पोर्टल हो । यो प्रा.लि.ले राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद, मनोरञ्जन, स्वास्थ्य, अन्तर्राष्ट्रियलगायतका विषय वस्तुलाई समेटेर खोजतलास साप्ताहिक, पर्यटन क्षेत्रलाई समेटेर नयाँ खोज मासिक प्रकाशन गरिरहेको छ । सामाजिक, सांस्कृतिक मुद्दा, राजनीतिक गतिविधि, खेलकुद, विज्ञान प्रविधि, जीवन शैली, अन्तर्राष्ट्रिय घटनाक्रम, मनोरञ्जन खोजतलासका प्राथमिकता हुन् ।
खोजतलास मिडिया प्रा.लि.का लागि

अध्यक्ष/प्रबन्ध निर्देशक : भरत महर्जन

निर्देशक : अमिता लक्ष्मी श्रेष्ठ

प्रधान सम्पादक : राजु बस्नेत

सम्पादक : शशि कोइराला

Translate »