प्रहरी फेल भएको कपडा लिने तयारीमा

काठमाडौ । दुई बर्ष अघि फेल भएको नेपाल प्रहरीको उलन पाइन्टकाे कपडा लिन प्रहरी फेल भएको कपडा लिने तयारी
काठमाडौ । दुई बर्ष अघि फेल भएको नेपाल प्रहरीको उलन पाइन्टकाे कपडा लिन लागिएको छ।ठेकेदार पिताम्वर मुन्काले प्रहरी मुख्यालयकाे प्रवन्ध निर्देशनालय का प्रमुख एसएसपी पुरष्साेत्तम कडेल र एसपी प्रेम बस्नेतकाे सेटिङमा उक्त फेल भएको कपडा लिन लागिएको छ।टेष्ट गर्दा कपडा फेल भए पछि प्रहरीले नलिएको भन्दै ठेकेदार मुन्का अदालतकाे शरणमा गएका थिए। सर्वेन्द्र खनाल अाइजिपी हुदा मुन्काले अदालतबाट मुद्दा जिते पनि कपडा गुणस्तर नभएको भन्दै प्रहरीले कपडा लिएको थिएन । ठाकुर ज्ञवाली अाइजिपी हुदा पनि मुन्काले कपडा लिनेको लागि धेरै दवाव दिएका थिए तर लिएनन् । अदालतले जिताए पनि गुणस्तर फेल भएको कपडा कसरी लिने भनेर दुई अाइजिपीले लिएनन् तर झन् इमानदार अाईजिपीकाे समयमा फेल भएको कपडा लिने तयारी भैरहेको छ। कपडा लिनका लागि एसएसपी कडेल र एसपी बस्नेतले निकै सक्रियता देखाएका छन् । फेल भएको साे कपडा पुनः टेष्टका लागि दक्षिण भारतको चेन्न्याई पठाएको छ। यो प्रकरणमा ठूलो अार्थिक चलखेल भएको समाचार सुत्र बताउँछ । पिताम्वर मुन्काले प्रहरी मुख्यालयकाे प्रवन्ध निर्देशनालय का प्रमुख एसएसपी पुरूषाेतम कडेल र एसपी प्रेम बस्नेतकाे सेटिङमा उक्त फेल भएको कपडा लिन लागिएको बुझिएकाे छ। टेष्ट गर्दा कपडा फेल भए पछि प्रहरीले नलिएको भन्दै ठेकेदार मुन्का अदालतकाे शरणमा गएका थिए। सर्वेन्द्र खनाल अाइजिपी हुदा मुन्काले अदालतबाट मुद्दा जिते पनि कपडा गुणस्तर नभएको भन्दै प्रहरीले कपडा लिएको थिएन । ठाकुर ज्ञवाली अाइजिपी हुदा पनि मुन्काले कपडा लिनेको लागि धेरै दवाव दिएका थिए तर लिएनन् । अदालतले जिताए पनि गुणस्तर फेल भएको कपडा कसरी लिने भनेर दुई अाइजिपीले लिएनन् तर झन् इमानदार अाईजिपीकाे समयमा फेल भएको कपडा लिने तयारी भैरहेको छ। कपडा लिनका लागि एसएसपी कडेल र एसपी बस्नेतले निकै सक्रियता देखाएका छन् । फेल भएको साे कपडा पुनः टेष्टका लागि दक्षिण भारतको चेन्न्याई पठाएको छ। यो प्रकरणमा ठूलो अार्थिक चलखेल भएको समाचार सुत्र बताउँछ ।

2020 August 31 2:49 pm

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: html_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: required_text in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 83

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ


Notice: Undefined index: commnet in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 204

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 208

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 209

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 210

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 212

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 213

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 214

फेसबुकबाट तपाईको प्रतिक्रिया