उपचारको लागि न्युर्योक जादै सन्जय दत्त

एजेन्सी । बलिउड अभिनेता सन्जय दत्त अहिले गम्भीर रोगसँग जुधिरहेका छन् । केहि दिन पहिले उनलाई फोक्सोको क्यान्सर भएको रिर्पोट आएको थियो । आजसम्म सन्जय दत्तले मुम्बईको कोकिलाबेन अस्पतालमा रोगको उपचार गराइरहेका थिए ।
उनका केही दिन अघि त सन्जुको केहि फोटो र भिडियो पनि बाहिर आएको थिए । जसमा उनकी पत्नी मान्यता दत्त, बहिनी प्रिया र नम्रताको साथमा कोकिलाबेन अस्पतालमा देखिएका थिए ।
सन्जय दत्त अब फोक्सोको क्यान्सरको उपचारको लागि तुरुन्तै अमेरिकाको न्युर्योक जाने भएका छन् । उनले अमेरिका जानलाई भिजा अप्लाई गरीरहेको एक श्रोतले जनाएको छ । १९९३ मा मुम्बईमा ब्लास्टर मा सहभागी भएको कारण सन्जयलाई भिजामा समस्या आएको थियो । तर सन्जयका साथीले मेडिकल ग्राउन्डको आधारमा ५ वर्षको भिजा मिलाउन सहयोग गरेका थिए । सन्जय मान्यता र बहिनीको साथमा अमेरिका जान खोजेका छन् । सन्जयले अमेरिकाको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार गर्नेछन् । जहाँ उनकी आमा नरगिस दत्तको प्याङक्रियाज क्यान्सरको उपचार गरिएको थियो ।

2020 August 26 7:13 am

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: html_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: required_text in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 83

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ


Notice: Undefined index: commnet in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 204

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 208

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 209

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 210

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 212

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 213

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 214

फेसबुकबाट तपाईको प्रतिक्रिया