लक डाउनमा पनि व्यापक तस्करी

सशस्त्रले दिउसै छोडेको दालसहितको ट्याक्टर पुलिस द्वारा पक्राउ

कृष्ण नगर । केही समय अघि भारतमा महामारीको रुपमा फैलिदै गैईरहेको कोरोनाका बेला भारतबाट नेपाल आउने नागरिकको ब्यबस्थापनमा सजगता नअपनाउदा अहिले नेपाल पनि काेराेना संक्रमणले ग्रस्त छ ।
तर सीमा सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरीका हाकिम र कर्मचारी भने सीमाप्रति ईमान्दार हुनुको साटाे कमाउ धन्दामा ब्यस्त छ्न जस्ले गर्दा सर्बसाधारणले सास्ती ब्यहोरेको र तस्करीले मस्ती गरेको घटना सार्वजनिक भएको छ । भारतीय सीमा क्षेत्र र कपिलवस्तुको सम्पुर्ण सिमा क्षेत्र सिल गरिएको भनिए पनि त्यो नागरिकलाई बेवकुब बनाउन र देखाउन गरिएको नाटक जस्तो मात्र रहेको भन्ने कुरा मिति २०७७/०४/२९ गते कृष्ण नगर नगरपालिका २ ठकुरा पुर भन्ने नाकाबाट माल पास गराउने जिम्मा लिई सशस्त्रका घुमुवा सहायक हवल्दार रबिकिरन चन्दले ठकुरा पुरका बृजेस यादवबाट केही दिन अघि मात्रै मासिक दुई लाख रुपैयाँ लाईन बापतको रकम बुझि सेटिङ मिलाएर दिउसै मटरदाल बोकि भारततर्फ जादै गरेको ट्याक्टर नेपाल प्रहरीले पक्राउ गरि कृष्ण नगर भन्सार कार्यालयमा बुझाए पछी सशस्त्र प्रहरीले पैसा खाएको प्रमाणित भएको छ भने सो क्षेत्रमा अहिले पनि ठूलो मात्रामा संगठित तस्करी हुने गरेको पाइएको छ ।
सशस्त्र प्रहरी मुख्यालयले एक हप्ता अघि मात्रै २९ वटा गुल्म खारेज गरि सिमा नाकामा सुरक्षा बढाउने उदेश्यले प्रत्यक तीन जिल्लाको सिमा नाका हेर्ने गरि एक रिजर्भ गण नामाकरन गरि सशस्त्रले दरबन्दी समायोजन र सरुवा गरेको छ जस्मा नवलपरासी, सुनौली र कृष्णनगरको सिमा नाका हेर्ने गरि नम्बर ४१ रिजर्भ गण चन्द्रौटामा स्थापना गरिएको छ जस्को कमान्डर एसपी यादब विश्वकर्मा बनेका छन । उनि यो भन्दा पहिला नम्बर ३१ गण बर्दियामा हुदा पनि व्यापक तस्करी गराउदा निकै बिबादमा परेका थिए पैसा भनेपछी हुरुक्कै हुने यिनको चाल चलन थाहा पाएका र हाल एकै ठाँउ दाङ्ग घर भएका कारण यो सबै कुरा रबि किरण चन्दले उनी कपिलवस्तु आउनु अघिनै को को तस्करीबाट के कति रकम लिने र कसरी अबैध कारोबार गराउने भन्ने कुराको सबै चाजोपाजो एस्पि यादवसंग फोनबाट नै मिलाई सकेकोले अहिले यसरी दिनदहाडै खुलेआम तस्करी हुने गरेको हो भन्ने कुरा हामीलाई नाम उल्लेख नगर्ने सर्तमा कृष्णनगर भन्सारमा रहेका एक जुनियर अधिकृत सशस्त्र प्रहरी कर्मचारिले बताएका हुन । हाल यो कुराको खबर बाहिनीसम्म गाईगुई पुगे पनि एस्पि यादव बिस्वकर्माको अफिस बाहिनिको प्रांगणमै भएको हुँदा ढाकछोप हुन सक्ने आसंका अरु कर्मचारिलेहरुले गरेको समेत बुझिन आएको छ ।

2020 August 19 11:39 am

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: html_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 73

Notice: Undefined variable: required_text in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/comments.php on line 83

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ


Notice: Undefined index: commnet in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 204

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 208

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 209

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 210

Notice: Undefined variable: req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 212

Notice: Undefined variable: commenter in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 213

Notice: Undefined variable: aria_req in /home/userkhojtalash/public_html/archive/wp-content/themes/khojtalasnews/functions.php on line 214

फेसबुकबाट तपाईको प्रतिक्रिया