Wednesday, September 16th, 2020

प्रधानमन्त्री ओलीद्वारा बामदेवलाई राष्ट्रियसभामा मनोनित नगर्ने संकेत

३ हप्ता अगाडी

काठमाडौं, १३ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित नगर्ने संकेत गरेका छन् । उनले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्नेबारे कुनै निर्णय नभएको भन्दै त्यस्तो संकेत गरेका हुन् । ‘यस्तो कुनै निर्णय भएको छैन,’ प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलाले बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न लागेको हो ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘एकपल्ट उहाँलाई प्रतिनिधिसभाको चुनाव लडाउने कुरा भएको थियो ।’ गौतमले...

सरकारले प्रहरीको योगदानलाई कदर गरेन

भदौ ११, काठमाडांै । कोरोना भाइरस संक्रमण नियन्त्रण कार्यमा प्रहरीको भूमिका महत्वपूर्ण छ । कर्तव्य पालनाका क्रममा जोखिम मोलेर दैनिक सडकमा खटिएका प्रहरीहरु संक्रमणको खतरामा...

चीन आफूमाथिको आलोचनालाई कम गर्न खोपमा विश्वव्यापी पहुँच उपलब्ध गराउने रणनीतिमा

काठमाडौं । विश्वमा महामारी फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि चिकित्सा विज्ञहरुले खोपको सहज उपलब्धता नहुँदासम्म कोरोना भाइरसको संक्रमण पूर्ण नियन्त्रणमा आउन नसक्ने चेतावनी दिइरहेका छन्...

कुलमानलाई निरन्तरता दिन प्रचण्डको अडान

काठमाडौं, ११ भदौ । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा निरन्तरता दिनुपर्छ भनेर सामाजिक सञ्जालमा दबाब बढिरहेको बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घिसिङलाई नै...
समाचार

महर्जनको समन्वयमा संचालित फुड बैंक कार्यक्रममा नेका नेताहरुको सहयोग

२ हप्ता अगाडी
ललितपुर । नेपाली कांग्रेस खेलकुद विभागका सचिव एवम् युवा नेता मीन कृष्ण महर्जनको समन्वयमा नेपाल तरुण दल ललितपुर क्षेत्र नं. १ र स्थानीय युवाहरुको सक्रियतामा चापागाउँको बज्रबाराही मन्दिर परिसरमा सञ्चालित फुड बैंक कार्यक्रम संचालन भएको एक हप्ता वितेको छ ।...

प्रहरी फेल भएको कपडा लिने तयारीमा

काठमाडौ । दुई बर्ष अघि फेल भएको नेपाल प्रहरीको उलन पाइन्टकाे कपडा लिन प्रहरी फेल भएको कपडा लिने तयारी काठमाडौ । दुई बर्ष...

प्रधानमन्त्री ओलीद्वारा बामदेवलाई राष्ट्रियसभामा मनोनित नगर्ने संकेत

काठमाडौं, १३ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित नगर्ने संकेत गरेका छन् । उनले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्नेबारे...

सरकारले प्रहरीको योगदानलाई कदर गरेन

भदौ ११, काठमाडांै । कोरोना भाइरस संक्रमण नियन्त्रण कार्यमा प्रहरीको भूमिका महत्वपूर्ण छ । कर्तव्य पालनाका क्रममा जोखिम मोलेर दैनिक सडकमा खटिएका प्रहरीहरु...
अपराध

सुरक्षाकर्मी र स्थानीयबीच झडप, गोली लागेर एकजना घाइते

३ हप्ता अगाडी
काठमाडौं । झापाको झापा गाउँपालिका ३ मा प्रहरी र स्थानीयबीचको झडप हुँदा गोली चलेको छ । गोरु काटेको अभियोगमा दुई जनालाई पक्राउ गरेर बिर्तामोड ल्याउने क्रममा स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपपछि जनपद प्रहरीको टोलीको घटनास्थल पुगेको छ । स्थिति नियन्त्रणमा लिने गरेको केही...
कला

युट्युबरलाई आचारसंहिता पालना गर्न आह्वान

काठमाडौँ, २३ साउन । युट्युबलगायतका अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न अनलाइन टिभी पत्रकार सङ्घले आह्वान गरेको छ । बालगृह सञ्चालिका पुष्पा अधिकारीसँग केही अनलाइन टिभी सञ्चारकर्मीले गरेको व्यवहारलाई लिएर सर्वत्र चासो व्यक्त भइरहेका बेला सङ्घले...
खेलकुद

मेसीबिना बार्सिलोनाको भविष्य के होला?

युरोपको क्लब फुटबलमा बार्सिलोनालाई प्रसिद्ध टिमका रूपमा लिइन्छ। यो टिमबाट धेरै क्षमतावान् खेलाडीहरूले आफ्नो इतिहास रचेका छन्। इतिहास रच्नेहरूको अग्रपंक्तिमा उत्कृष्ट जादु...

महिला क्रिकेट खेलाडीको कोरोना बीमा

काठमाडौँ, ९ भदौ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट खेलाडीको कोरोना बीमा गरेको छ । क्यानले मङ्गलबार विज्ञप्ति जारी गर्दै...

महेन्द्रसिंह धोनी र रैनाद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा

नयाँ दिल्ली । भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । धोनीले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट...

खेलाडीको मिहिनेतलाई राज्यले कदर गर्नुपर्छ

तेक्वान्दो खेल्न सुरु गरेको तीन वर्षमै सक्षम कार्कीले राष्ट्रिय टोलीमा स्थान पक्का गरेपछि पछि फर्केर हेर्नु परेको छैन । सन् २०१३ मा...
अर्थ

कुशे औंसीमा एनआईसी एशियां कार्डमार्फत उपहार खरिदमा ३० प्रतिशतसम्म छुट

४ हप्ता अगाडी
कुशे औंसीमा एनआईसी एशियाका मोबाइल बैंकिङ एवं कार्डमार्फत उपहार खरिदमा ३० प्रतिशतसम्म छुट काठमाडौं । एनआईसी एशिया बैंकले कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ । बैंकले कुशे औंसीका...

कोरोना भाइरस नियन्त्रणका लागि नबिल बैंकको ७ करोड सहयोग

काठमाडौं । नबिल बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि करिब सात करोड रुपैयाँ सहयोग गरेको छ । बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम,...

मूूल्य वृद्धिले सुनचाँदीको कारोवार ठप्प

तुलसीपुर, ३२ साउन । कोरोना भाइरस सङ्क्रमणले थिलाथिला परेको बेला बढेको सुनचाँदीको मूल्यले व्यवसायी मारमा परेका छन् । चाडपर्व नजिकिए पनि सुनको मूल्य बढिरहेकाले कारोवार...

सनराइजले दियो कोरोना कोषका लागि ७८ लाख ४४ हजार रुपैयाँ

काठमाडौं । सनराइज बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ७८ लाख ४४ हजार ४७ सय रुपैयाँ सहयोग गरेको छ । बैंकले अर्थमन्त्री...
सूचना/प्रबिधि

अनिन्द्राको उपाय के हो ?

सरिता डंगोल, सञ्चालक सुमेरु योग ब्यायामशाला

१ महिना अगाडी
दिनभरी शारीरिक या मानसिक परिश्रम गरी मस्तिष्क स्नायुमण्डल र मांशपेशीहरु थाकेपछि गाढा निन्द्राबाट शरीरले आराम पाउँदछ र शरीर स्वस्थ र सबल हुन्छ । दिनभरीको परिश्रम पछि राती ढिलासम्म जागा हुनु स्वास्थ्यको लागि हानिकारक हुन्छ । मनुष्य शरीरको लागि निन्द्रा अत्यन्त...

कस्तो व्यायाम रोज्ने ?, कस्तो अवस्थामा नगर्ने ?

राम्रो स्वास्थ्य, दृढ हाडहरु, दक्ष रक्त संचालन र उद्बेग विनाको नाडी मण्डलको विकास मानिसले तबसम्म गर्न सक्दैन जबसम्म उसले नियमित रुपमा सबै मांसपेशीहरु र जोर्नीहरु...

विकिलिक्सका असान्जमाथिको अभियोग बढाउँदै अमेरिका

वासिङ्टन (एएफपी) ः अमेरिकी न्याय विभागले विकिलिक्सका संस्थापक जुलियन असान्जले ह्याकर्स नियुक्त गरी अमेरिकी संवेदनशील कम्प्युटर प्रणालीभित्र सम्पर्क कायम गरेको प्रमाण आफूसँग भएको नयाँ अभियोग...

कंगोमा कोरोनासँगै इबोला भाइरस संक्रमण फैलिँदै, चार जनाको मृत्यु

काठमाडांंै । कोरोना भाइरसबाट त्रास फैलिरहेको कंगोमा इबोला भाइरसको नयाँ संक्रमण देखापरेपछि कंगोका जनता आतंकित बनेका छन् भने चार जनाको ज्यान समेत गइसकेको छ ।...
अन्तर्राष्ट्रिय

चीनको अमेरिकी वाणिज्यदूतावासबाट स्थानीय कामदारले अमेरिकी प्रतीक चिन्हहरु हटाए, अमेरिकामा चिनियाँ नियोगको कार्यालय बन्द

चेङ्दु। चीनको चेङ्दुमा रहेको अमेरिकी वाणिज्यदूतावासबाट स्थानीय कामदारले अमेरिकी प्रतीक चिन्हहरु शनिबार हटाएका छन् । बेइजिङले चेङ्दुस्थित वाणिज्यदूतावास बन्द गर्न आदेश दिएको...

७ अर्ब मानिस एक भएर पृथ्वीलाई जोगाउन दलाइ लामाको अपील

एजेन्सी । “यो ग्रह हामी सबैको एक मात्र घर हो । तर वातावरणविद्हरुले अबको केही दशकमा जलवायु परिवर्तनका कारण सबै पानीका श्रोतहरु...

इरानी बन्दरगाहमा सात पानी जहाजमा आगलागी

एजेन्सी, २ साउन । इरानको दक्षिणमा पर्ने बुशेहर बन्दरगाह जहाज विश्रामस्थलमा कम्तिमा सात वटा पानी जहाजमा आगो लागेको इरानको सरकारी सन्चार माध्यमले...
रोचक

लुम्बिनीमै बस्न रुचाउँछन् बुद्धका प्रिय पन्छी सारस

रुपन्देही ः शान्ति र प्रेमको प्रतिक मानिने पन्छी सारससँग जोडिएको भगवान गौतम बुद्धसँगको एउटा घटना बौद्ध जगतमा निकै लोकप्रिय छ । उनका दाई देवदत्तले प्रहार गरेको वाण लागेर घाइते भएको सारसलाई उपचार गरेर सिद्धार्थ गौतमले जीवनदान दिएको बताइन्छ । वाण...
Translate »